सभामुखसहितको समर्थन पेस गरेपछि कांग्रेसले भन्यो : असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस्

काठमाडौँ- गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। तर उनले सभामुखको पनि समर्थन लिएर असंवैधानिक तबरले दाबी गरेकोले यसको चौतर्फी आलोचना भइरहेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखलाई पत्र लेखेरै असंवैधानिक बाटो नअपनाउन भनेको छ। कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखको कार्यालयलाई पत्र … Continue reading सभामुखसहितको समर्थन पेस गरेपछि कांग्रेसले भन्यो : असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस्