खगराजले गरे गण्डकीमा मुख्यमन्त्रीको दाबी

काठमाडौँ- गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गरेका छन्। एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन्। यसमा सभामुखको समेत संख्या गनिएको छ। एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्‍याएर दाबी गरेको हो। … Continue reading खगराजले गरे गण्डकीमा मुख्यमन्त्रीको दाबी