सुनसरीका दुई पालिकामा अझै अनिश्चितकालीन कर्फ्यु

इटहरी- सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँलिकाका वडा नम्बर १ र ७ मा कर्फ्यु जारी रहेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आइतबार सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगन्जका दुई वडामा कर्फ्यु यथावत् रहेको जनाएका हुन्। केही दिनअघि ती क्षेत्रमा दुई समूहबीच भिडन्त भएर अशान्त भएपछि प्रशासनले कर्फ्यु लगाएको … Continue reading सुनसरीका दुई पालिकामा अझै अनिश्चितकालीन कर्फ्यु