इलाम-२ उपनिर्वाचन : रास्वपाका लिम्बूले गराए उम्मेदवारी दर्ता

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूले शनिबार उम्मेदवारी दर्ता गराएका छन्। श्रममन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्यालसहित नेताकार्यकर्ता निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइएकाे हाे। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराउनेमा रास्वपाका लिम्बूसहित … Continue reading इलाम-२ उपनिर्वाचन : रास्वपाका लिम्बूले गराए उम्मेदवारी दर्ता