सुनसरी दिनभर तनावग्रस्त : प्रहरीमाथि नै जाइलाग्यो भिड, १९ जना घाइते

काठमाडौँ- सुनसरीमा दुई समूहबीचको झडप अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्ला प्रशासनले हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेपछि झडप साम्य भएको सुनसरी प्रहरीले जनाएको छ। ‘दुई समूहबीचको झडप अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका पाँच पालिकामा निषेधादेश जारी गरेपछि प्रहरीले झडप नियन्त्रणमा लिन सक्यो,’ सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी विपिन रेग्मीले … Continue reading सुनसरी दिनभर तनावग्रस्त : प्रहरीमाथि नै जाइलाग्यो भिड, १९ जना घाइते