तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा

इटहरी – जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप तीन ठाउँमा निषेधादेश जारी गरेको छ। हिन्दू र मुस्लिम समुदायबीच निरन्तर झडप भइरहेपछि प्रशासनले कडाइ गरेको हो। तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा यसअघि नै अनिश्चितकालीन निषेधादेश जारी गरिएको थियो। प्रशासनले अहिले इनरुवा नगरपालिका क्षेत्र, … Continue reading तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा