लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बने माओवादीका जोगबहादुर

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोगबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ‍। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए। केन्द्रीय सत्ता समीकरण फेरबदल भएसँगै त्यसको प्रभावस्वरुप प्रदेश सरकारमा पनि सत्ता गठबन्धन फेरिँदैछन्। … Continue reading लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बने माओवादीका जोगबहादुर