सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

इटहरी- सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। जिल्लाको हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटनाले उग्ररुप लिदाँ दुई जना युवा घाइतेसमेत भएका छन्। अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनरत पक्षले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो। हरिनगरा १ र २ रामनगर … Continue reading सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते