हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

काठमाडौँ- हिन्दू र मुस्लिम समुदायबीचको विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश जारी गरिएको छ। मुस्लिम र हिन्दू समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधादेश जारी गरिएको हो। दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडप थालेपछि जिल्ला … Continue reading हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश