यी हुन् वाइडबडी घोटालामा मुछिएकाहरू

काठमाडौँ- वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा विदेशी नागरिकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३३ जनाविरूद्ध मुद्दा दायर गरेको हो। विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीकाे भनाइमा मुद्दा दर्ता भइसकेको र म्याद लिने प्रक्रिया सुरु भएको छ। उक्त प्रकरणमा पूर्वमन्त्री, … Continue reading यी हुन् वाइडबडी घोटालामा मुछिएकाहरू