डम्बर खड्का : पहिले बाबुसँग लडे, अब छोरासँग

काठमाडौँ- नेपाली कांग्रेसले इलाम-२ का लागि प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ। खड्का जिल्ला पार्टी सभापति हुन्।  पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको उम्मेदवारका आकांक्षीसहितको सामूहिक छलफलबाट खड्का उम्मेदवार चुनिएका छन्। इलाम-२ का लागि खड्का नयाँ अनुहार भने होइनन्। यसअघिका विभिन्न चुनावमा खड्काले चुनावी प्रतिस्पर्धा गरेका छन्। खड्का २०७९ को … Continue reading डम्बर खड्का : पहिले बाबुसँग लडे, अब छोरासँग