वाइडबडी घोटाला : विदेशी नागरिकसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा*

काठमाडौँ- वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा विदेशी नागरिकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दिउँसो ३ बजे विशेष अदालतमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३३ जनाविरूद्ध मुद्दा दायर गरेको हो। विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीका अनुसार मुद्दा दर्ता भइसकेको र म्याद लिने प्रक्रिया सुरु भएको छ। ‘अख्तियारले वाडडबडी खरिदमा भ्रष्टाचार … Continue reading वाइडबडी घोटाला : विदेशी नागरिकसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा*