पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चको इजलासमै पिइन् विष

काठमाडौँ- पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आफ्नै मुद्दाको बहस चलिरहेका बेला बुधबार उनले विष सेवन गरेकी हुन्। ‘इजलास चलिरहेकै बेलामा विष जस्तै धुलो पदार्थ सेवन गर्नुभयो,’ सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले हिमालप्रेससँग भने, ‘उहाँलाई हामीले अस्पताल पुर्‍याइदिएका छौँ।’ सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा … Continue reading पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्चको इजलासमै पिइन् विष