इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार म मात्र हुँ : डकेन्द्र थेगिम [अन्तर्वार्ता]

आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। कोही पार्टीबाट त कोही स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गर्दै मत मागिरहेका छन्। यसैमध्ये स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गर्नेमा पर्छन् डकेन्द्र थेगिम। उनले आफू संयुक्त रूपमा पहिचान पक्षधरतर्फबाट उम्मेदवार बनेको दाबी गर्दै आएका छन्। थेगिमसँग इलाम-२ … Continue reading इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार म मात्र हुँ : डकेन्द्र थेगिम [अन्तर्वार्ता]