यी हुन् २०८० का चर्चित ६ फिल्म

काठमाडौँ- वैशाख १ मा तीनवटा फिल्म प्रदर्शन भयो- ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’। चैत ९ देखि प्रदर्शनरत ‘महाजात्रा’ सहित हलमा वर्षभरिमा गरी ४८ वटा फिल्म प्रदर्शन भए। शुक्रबार ‘बद्री बहादुर’ प्रदर्शन हुँदैछ। वर्षको अन्तिम दिन चैत ३० मा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनको तयारीमा छ। ४८ मध्ये अधिकांश फिल्म सफल हुन सकेनन्। केही … Continue reading यी हुन् २०८० का चर्चित ६ फिल्म