वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेले वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने निर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। नेम्वाङ इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त छन्। लामो समय एमाले नेता सुवास नेम्वाङले जितेको क्षेत्र इलाम-२ मा अहिले एमालेले नेम्वाङकै छोरालाई उम्मेदवार बनाएको हो। सुहाङलाई उम्मेदवार बनाएपछि एमाले नेतृत्वमाथि आँसु देखाएर भोट माग्न खोजेको आरोप लाग्न थालेको … Continue reading वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]