शिक्षा विधेयकमा अभिभावकको सहभागिता बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी छ : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी रहेको बताएका छन्। आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता … Continue reading शिक्षा विधेयकमा अभिभावकको सहभागिता बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी छ : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed