इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

आउँदो वैशाख १५ गते इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा उपनिर्वाचन हुँदैछ। एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो। दलहरूले निर्वाचनका लागि उम्मेदवार घोषणा गर्न थालेका छन्। केही उम्मेदवारहरू चुनावी अभियान लिएर मतदाताकहाँ पुगिसकेका छन्। निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई मैदानमा उतारेको छ। चैत १७ गते (शनिबार) रास्वपा … Continue reading इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू