कास्की जिप दुर्घटना : मृतकको खुल्यो पहिचान
पोखरा- कास्कीको भदौरेमा भएको जिप दुर्घटनामा मृतक दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। उनीहरू दुवै जना पोखरा-२३, पामे निवासी हुन्। पोखराबाट अन्नपूर्ण गाउँपालिका-४, भदौरे देउराली जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप आइतबार … Continue reading कास्की जिप दुर्घटना : मृतकको खुल्यो पहिचान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed