एसईईमा ३ घण्टा उभिने निरीक्षकलाई २९७ रुपैयाँ भत्ता!

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरीक्षक बस्ने शिक्षकहरूले न्यून भत्ता दिइएकोमा गुनासो गरेका छन्। बिहीबारदेखि सुरु भएको एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ। गोरखाको अजिरकोट गाउँपालिका–४ हिमालय मावि झ्याँवाका सुपरीवेक्षक कालीप्रसाद अधिकारीले एसईईमा निरीक्षकको रूपमा बस्ने शिक्षकलाई न्यूनभत्ता छुट्याइँदा समस्या भएको बताए। अधिकारीले निरीक्षक बस्ने कुनै पनि शिक्षक खुसी नभएको बताए। उनले हिमालप्रेससँग भने,‘शिक्षकहरू … Continue reading एसईईमा ३ घण्टा उभिने निरीक्षकलाई २९७ रुपैयाँ भत्ता!