राज्यले शिक्षालाई महत्त्व दिएन : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राज्यले शिक्षालाई महत्त्व नदिएको बताएका छन्। उपमहासचिव ज्ञवालीले शैक्षिक संस्थाहरूमा चाहिनेभन्दा बढी राजनीतिक हस्तक्षेप भएका कारण राजनीति आलोचित भएको पनि बताए। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एडट्क’ मा कुराकानी गर्दै ज्ञवालीले त्यस्तो बताएका हुन्। कार्यक्रमा उनी भन्छन्,‘राज्यले शिक्षालाई उच्च प्राथमिकता दिएको छैन। किनभने राज्यले कति बजेट शिक्षामा … Continue reading राज्यले शिक्षालाई महत्त्व दिएन : एमाले उपमहासचिव ज्ञवाली