तेस्रोपल्ट बहुमत ल्याउने मोदी कसरत

काठमाडौँ- दक्षिण एसियामा सर्वमान्य नेता बन्न संघर्षरत भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी आफैँ अग्रसर रहेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई तेस्रो पटक बहुमत ल्याउने कसरतमा छन्। भाजपाले सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा उनकै अगुवाइमा बहुमत ल्याएको थियो। निरन्तर दुई कार्यकाल बहुमत ल्याएर हौसिएका मोदी तेस्रो पटक झन् बढी सिट जित्ने आकांक्षासहित सक्रिय … Continue reading तेस्रोपल्ट बहुमत ल्याउने मोदी कसरत