एसईई विगतका भन्दा यसकारण फरक

काठमाडौँ- नयाँ पाठ्यक्रमअनुसार कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि हुँदैछ। यस पटकको परीक्षा विगतका भन्दा केही फरक विशेषतासहित सञ्चालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गको कक्षा १० तर्फका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलले भने, ‘यस वर्ष नयाँ पाठ्यक्रमअनुसार एसईई हुँदैछ। यसमा विगतका भन्दा केही व्यवस्था परिवर्तन गरिएको छ।’ … Continue reading एसईई विगतका भन्दा यसकारण फरक