पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुने आश्वासन दिएका छन्। पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार पोखरामा पुरस्कार वितरण समारोहमा बोल्दै उनले सो आश्वासन दिएका हुन्। उनले छिमेकी मित्रराष्ट्रको भ्रमणमा एउटा समझदारी बनेको र छिट्टै नियमित उडान हुने बताएका हुन्। २५ प्रतिशत ऋण अनुदानमा बदल्न सकिने सम्भावना रहेको बताउँदै उनले त्यसतर्फ आफ्नो … Continue reading पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री