यसकारण पोखरा ‘पर्यटकीय राजधानी’, पर्यटन व्यवसायी उत्साहित

पोखरा- पोखरा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाले भरिपूर्ण सहर हो। गण्डकी प्रदेशको राजधानी रहेको पर्यटकीय नगरी पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो। नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ४० प्रतिशत यहाँ आउने अनुमान छ। पर्यटकीय आकर्षणहरू, पर्यटकीय गतिविधि, पहुँच, आवास, पर्यटकीय सेवासुविधा, सेवा प्रदायक तथा कानुनी संरचनाले भरिपूर्ण भएकोले विश्वको कुनै पनि गन्तव्यभन्दा पोखरा कम छैन। … Continue reading यसकारण पोखरा ‘पर्यटकीय राजधानी’, पर्यटन व्यवसायी उत्साहित