सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ

काठमाडौँ-  सुन तस्करी प्रकरणमा मुछिएका दिपेश पुन पक्राउ परेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरासमेत रहेका दिपेशलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो। उनलाई धापासीबाट पक्राउ गरेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले हिमालप्रेसलाई जानकारी दिएको छ। उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन्। गत साउन २ गते बरामद … Continue reading सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ