१५७ सांसदको समर्थनसहित प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन्। बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत … Continue reading १५७ सांसदको समर्थनसहित प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed