तीन प्रदेशमा प्रदेश प्रमुख हटाउने निर्णय

काठमाडौँ- सरकारले गण्डकी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेको हो। रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर … Continue reading तीन प्रदेशमा प्रदेश प्रमुख हटाउने निर्णय