श्रममा बग्रेल्ती समस्या : सजिलो छैन मन्त्री अर्याललाई

काठमाडौँ- डोलप्रसाद अर्याल एक वर्षपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फर्किएका छन्। उनी गत वर्ष पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सरकारमा श्रममन्त्री थिए। बुधबार राति पौने नौ बजे मन्त्रालयमा पदबहाली गरेका मन्त्री अर्यालले मन्त्रालयका कर्मचारीसँग समन्वय र सहकार्य तथा अनुभवी विज्ञको सुझाव लिएर आन्तरिक रोजगारी, वैदेशिक रोजगारी र श्रम क्षेत्रलाई व्यवस्थित गर्ने बताएका … Continue reading श्रममा बग्रेल्ती समस्या : सजिलो छैन मन्त्री अर्याललाई