एलिना चौहानलाई साउन्ड सिस्टम नदिने व्यवसायीको चेतावनी, यस्तो छ विवादको कारण

पोखरा- गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीचको विवाद अझै सेलाएको छैन। गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउन्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउन्ड टेक्निसियनबीच उत्पन्न विवाद सामाजिक सञ्जालमा भाइरल छ। सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउन्ड सिस्टम व्यवसायीले आपत्ति जनाएका छन्। उनीहरूले शनिबार संयुक्त … Continue reading एलिना चौहानलाई साउन्ड सिस्टम नदिने व्यवसायीको चेतावनी, यस्तो छ विवादको कारण