विद्यालय शिक्षा विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षासँग सम्बन्धित विधेयकलाई प्रदेश तहसम्म बृहत् छलफलमा लैजानुपर्नेमा जोड दिएकी छन्। मन्त्री श्रेष्ठले बुधबार साँझ मन्त्रालयमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएकी हुन्। उनले भनिन्, ‘संसदीय समितिका सभापति मन्त्री हुनुभएको छ। अब नयाँ सभापति जो हुनुहुनेछ, उहाँले त्यहीअनुरुप बृहत् छलफलमा लैजानुहुनेछ। विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ।’ विधेयकमा जनताको … Continue reading विद्यालय शिक्षा विधेयक हरेक प्रदेशमा छलफलमा लैजानुपर्छ : शिक्षामन्त्री श्रेष्ठ