कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा 

इटहरी- केन्द्रमा सत्ता गठबन्धनको समीकरण फेरिएपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ। कोशी प्रदेशसभाका नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रको सत्ता समीकरण फेरिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘केदार कार्कीजी सीधै केन्द्रको गठबन्धनमा सामेल भएका कारण केन्द्रीय गठबन्धन टुटेपछि उहाँ स्वतः अल्पमतमा पर्नुभयो,’ भण्डारीले भने, ‘त्यसैले उहाँले नैतिकताका … Continue reading कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा