म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाँचुन्चेलसम्म देशमा उथलपुथल भइरहने बताएका छन्। सहिद प्रतिष्ठान नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ।’ उनले आफूलाई घेरा हालेर सिध्याउन धेरैपटक प्रयास भइरहे पनि त्यसलाई तोड्दै आएको बताए। उनले गठबन्धन परिवर्तन हुनुलाई धेरै ठूलो विषयका … Continue reading म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड