गुरुकुलका वटुक खुसी देख्दा थप ऊर्जा मिल्छ : रामचन्द्र तिमल्सिना [अन्तर्वार्ता]
काभ्रेको भुम्लु गाउँपालिका-६ सुनकोशी किनारमा एउटा वैदिक गुरुकुल सञ्चालनमा छ। वैदिक अनुसन्धान समिति नेपालले सञ्चालन गरेको कौशिक गुरुकुलका संस्थापक र सञ्चालक हुन् रामचन्द्र तिमल्सिना। उनी कहिले गुरुकुलको सञ्चालकका रूपमा गाउँपालिकाको कार्यक्रममा सामेल हुन्छन् त कहिले बटुकहरूलाई वैदिक मन्त्र सिकाउँदै हुन्छन् अनि कहिले बुटकहरूसँग गाईगोठालोमा रमाउँदै गरेका भेटिन्छन्। निःशुल्क आवासीय सुविधासहितको गुरुकुल सञ्चालनका लागि आर्थिक पक्ष … Continue reading गुरुकुलका वटुक खुसी देख्दा थप ऊर्जा मिल्छ : रामचन्द्र तिमल्सिना [अन्तर्वार्ता]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed