अहिलेका पत्रकार अलपत्रकार : अग्रज पत्रकार भैरव रिसाल
काठमाडौँ- काठमाडौँको अनामनगर चोकबाट घट्टेकुलोतर्फ लागेर भित्र छिरेपछि एउटा रातो घर देखिन्छ। सोही घरको माथिल्लो तलामा बस्छन् अग्रज पत्रकार भैरव रिसाल। ९६ वर्षीय रिसाल प्रायः अध्ययनमा व्यस्त हुन्छन्। केही वर्षअघिसम्म रिसाल अनामनगर चोकमा आउँथे। प्रशासनिक, राजनीतिज्ञलगायतसँग कुराकानी गरेर समय बिताउँथे। जाडोमा घाम ताप्ने प्रमुख स्थान अनामनगर चोक थियो। अहिले रिसालले घर छोड्दैनन्। हिँड्न सक्दैनन्। उठ्न-बस्न पनि … Continue reading अहिलेका पत्रकार अलपत्रकार : अग्रज पत्रकार भैरव रिसाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed