तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्‌मा प्रतिपक्षीको अवरोध

काठमाडौँ- प्रतिपक्षी दलहरूले तीनजना मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठक उनीहरूले अवरुद्ध गरेका हुन्। प्रतिपक्षीले नाराबाजी गरेर बैठक चल्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटा र रास्वपाका सांसद रवि लामिछानेले विवादित तीन मन्त्रीहरू प्रकाश ज्वाला, सुदन किराती र मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन्। ‘प्रधानमन्त्रीले … Continue reading तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्‌मा प्रतिपक्षीको अवरोध