डीएसपी तुलसिंह केसी नौ दिनदेखि थुनामा, यस्तो छ घटना विवरण

काठमाडौँ– सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसी ९ दिनदेखि प्रहरी थुनामा छन्। पोखरास्थित सशस्त्र प्रहरीको चार नम्बर बाहिनीमा कार्यरत केसीले काठमाडौँको स्वयम्भूस्थित न्यु इभन पोइन्ट रेस्टुरेन्टमा खाजा खान गएकी एक युवतीको भिडियो खिचेको आरोपमा पक्राउ परेका केसी ९ दिनदेखि थुनामा भएका हुन्। ती युवतीको उजुरीको आधारमा केसीलाई फागुन ५ गते पक्राउ गरी प्रहरीवृत्त स्वयम्भू ल्याइएको हो। … Continue reading डीएसपी तुलसिंह केसी नौ दिनदेखि थुनामा, यस्तो छ घटना विवरण