वैशाख १५ गते उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तय गरेको हो। जसअनुसार पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम-२ मा आगामी वैशाख १५ गते उपचुनाव हुनेछ। इलाम-२ बाट निर्वाचित नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो। आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा … Continue reading वैशाख १५ गते उपनिर्वाचन