त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शैक्षिक योग्यता, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतिकरणका आधारमा बराललाई नियुक्त गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।  व्यवस्थापन संकायका प्राध्यापक उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका … Continue reading त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त