महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’

इटहरी- मेला, महोत्सव र फेस्टिभलमा रैथाने खाना, उत्पादन र संस्कृतिलाई बिर्सन थालिएको छ। कृषि उत्पादन, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको भनिए पनि यस्ता मेलामहोत्सवमा स्थानीयता झल्कने न संस्कृति प्रस्तुत हुन्छ, न त खानेकुरा! स्थानीय सरकार, उद्योग वाणिज्य संघ र प्रदेश सरकारको समेत संलग्नता हुँदै आएका यस्ता महोत्सवमा खर्चको विवरण सार्वजनिक नहुँदा … Continue reading महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’