सहकारी ठगी प्रकरण : पोखरा वडा २१ का अध्यक्ष सुवेदी धरौटीमा रिहा

पोखरा- मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी पोखरा वडा नम्बर २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार वडाध्यक्ष सुवेदीलाई ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। लामो समयदेखि फरार उनी मंगलबार अदालत हाजिर भएका थिए। उनले मिटरब्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ। … Continue reading सहकारी ठगी प्रकरण : पोखरा वडा २१ का अध्यक्ष सुवेदी धरौटीमा रिहा