गगन भन्छन् : कांग्रेस कार्यकर्ताले रूखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले आगामी चुनावमा रूख चिह्नमै मतदान गर्ने वातावरण सुनिश्चित गर्ने बताएका छन्। जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले आगामी चुनाव  कांग्रेस आफ्नै ताकतमा एक्लै लड्ने र कार्यकर्ताले रूख चिह्नमै मतदान गर्न पाउने वातावरण हुने बताए। एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचनअगाडि गठबन्धनको … Continue reading गगन भन्छन् : कांग्रेस कार्यकर्ताले रूखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ