नौजनालाई ‘नइ पुरस्कार’

काठमाडौँ- नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौजनालाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो। प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। त्यसैगरी छ दशकअघिदेखि … Continue reading नौजनालाई ‘नइ पुरस्कार’