भुइँमान्छेलाई नछुने महोत्सव

काठमाडौँ- पछिल्लो समय फेसनजस्तै बनेको मेलामहोत्सव बजेट सक्ने माध्यम बनेको छ। सीमित मानिसको मात्रै सहभागिता रहँदा यस्ता महोत्सवले सर्वसाधारणलाई जोड्न सकेको त छैन नै आयोजक एउटै, सहभागी उस्तै र दर्शक पनि एउटै अनुहार भएकाले महोत्सवप्रतिको उत्साह पनि घट्दै गएको छ। पोखरामा जारी साहित्य महोत्सव होस् या कर्णालीको कुडा कर्नाली या मधेसमा हुने महोत्सव, प्रायः एउटै … Continue reading भुइँमान्छेलाई नछुने महोत्सव