नेपाल टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङमा, दीपेन्द्र प्लेइङ-११ मा, बाहिरिए करण

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको श्रृंखलामा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका हुन्। नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। करण केसी र पवन सरार्फ बाहिर भएका छन्। दीपेन्द्रसिंह ऐरी … Continue reading नेपाल टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङमा, दीपेन्द्र प्लेइङ-११ मा, बाहिरिए करण