प्रावि शिक्षक : ४४ जिल्लाको नतिजा सार्वजनिक,अन्तर्वार्तामा उपस्थित हुन अनुराेध

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार उदयपुर, धनुषा, नुवाकोट, बागलुङ, पाल्पा र डोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा … Continue reading प्रावि शिक्षक : ४४ जिल्लाको नतिजा सार्वजनिक,अन्तर्वार्तामा उपस्थित हुन अनुराेध