शिक्षा विधेयकमा हाम्रा माग नसमेटिए आन्दोलनको आँधीबेहरी ल्याउँछौँ : राहत शिक्षक

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा राहत शिक्षकका सम्पूर्ण माग नसमेटिए आन्दोलन गर्ने निर्णय गरेको छ। अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा काठमाडौँमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले राहत शिक्षकसँग गरेका सम्पूर्ण माग नयाँ शिक्षा ऐनमा समेटिनुपर्ने अन्यथा संयुक्त शिक्षक आन्दोलन समिति गठन गरेर आन्दोलनको आँधीबेहरी … Continue reading शिक्षा विधेयकमा हाम्रा माग नसमेटिए आन्दोलनको आँधीबेहरी ल्याउँछौँ : राहत शिक्षक