अबुधाबी डायलग : सधैँ विभेदमा बिदेसिएका श्रमिक

काठमाडौँ- वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका देशहरूको संस्था आबुधाबी डायलगको सातौँ मन्त्रीस्तरीय बैठक शनिबार यूएईमा सुरु भएको छ। बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसहितको ६ सदस्यीय टोली यूएई गएको छ। बैठकमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) र विश्वव्यापी श्रम ऐनको मापदण्ड, वैदेशिक रोजगारीमा जाने कामदारको … Continue reading अबुधाबी डायलग : सधैँ विभेदमा बिदेसिएका श्रमिक