सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्

इटहरी- कहिले खेलकुद, कहिले सम्मान र कहिले मेलामहोत्सव आयोजना हुँदा मनोरञ्जन हुन्छ, मानिसको आवतजावत बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ। आयोजकहरू पनि यस्ता कार्यक्रम गर्न पाउँदा उत्साहित हुन्छन्। पत्रकार सम्मेलन गर्छन्। अनुमानित खर्च विवरण गर्छन्। सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग र विज्ञापनका नाममा रकम संकलन गर्छन्। कार्यक्रम सम्पन्न हुन्छ। त्यसपछि न त आयोजकले आयव्यय विवरण सार्वजनिक … Continue reading सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्