सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्
इटहरी- कहिले खेलकुद, कहिले सम्मान र कहिले मेलामहोत्सव आयोजना हुँदा मनोरञ्जन हुन्छ, मानिसको आवतजावत बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ। आयोजकहरू पनि यस्ता कार्यक्रम गर्न पाउँदा उत्साहित हुन्छन्। पत्रकार सम्मेलन गर्छन्। अनुमानित खर्च विवरण गर्छन्। सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग र विज्ञापनका नाममा रकम संकलन गर्छन्। कार्यक्रम सम्पन्न हुन्छ। त्यसपछि न त आयोजकले आयव्यय विवरण सार्वजनिक … Continue reading सुनसरीका पाँच कार्यक्रम, जसले एक वर्ष बित्न लाग्दासम्म खर्च सार्वजनिक गरेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed